Incident Reports

माइतीघरमा द्वन्द्वपीडितको धर्ना : सरकार जिम्मेवार होइन, रमिते बन्यो

2022-04-06

Bagmati, Kathmandu, Kathmandu, Ward 11

शान्ति–सम्झौताको १५ वर्ष र आयोग गठनको सात वर्ष बित्दा पनि सरकार द्वन्द्वपीडितको पीडा सम्बोधन गर्न जिम्मेवार नभएको भन्दै द्वन्द्वपीडित आन्दोलनमा उत्रिएका छन् । बुधबार माइतीघर मण्डलामा पीडितहरू सरकार रमिते बनेको भन्दै जिम्मेवार बन्न आग्रह गर्दै धर्नामा उत्रिएका हुन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments