Incident Reports

तेह्रथुममा मुस्ली प्रहार गरि छाेराले गरे बुबाको हत्या

2022-08-02

Province 1, Terhathum, Chhathar, Ward 5

तेह्रथुम । तेह्रथुमकाे छथर गाउँपालिका-५ ओख्रे ठकुरी गाउँमा छोराले आफ्नै बुबालाई मुस्ली प्रहारगरि हत्या गरेका छन् ।

२४ वर्षीया टंक भण्डारीले आफ्नै बुबा ५३ वर्षका भक्तहादुर भण्डारीलाई मुस्ली प्रहार गरी हत्या गरेकोे जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घरमा के कारणले विवाद भएको हाे भन्ने विषय भने खुल्न नसकेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मुुस्ली प्रहारबाट गम्भीर घाईते भएका भक्तबहादुरको उपचारको क्रममा छथर उस्पतालमा मृत्यृ भएको हो । मृतकको शवलाई पोर्टमाटमका लागि धनकुटा लाने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुम प्रहरी नायब उपरीक्षक निशान थापाले बताउनुभयो ।

मुस्ली प्रहार गर्ने टंक भने फरार रहेकोले खाेजी कार्य भईरहेको उहाँले बताउनुभयाे ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports