Incident Reports

कोसी प्रदेश नामारणको विरोधमा प्रदर्शन गर्ने २ जना पक्राउ

2023-03-16

Province 1, Morang, Biratnagar

प्रदेश नम्बर १ को ‘कोसी प्रदेश’ नाम राखिएको विरोधमा पहिचान पक्षधरले गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। प्रदेश सभा भवन अगाडि पहिचानपक्षधर कविहरूले नामको विरोधमा कविता भन्ने कार्यक्रम थियो। कार्यक्रमबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकऋषि राई र सञ्जय याक्खा छन्। उनी पत्रकार महासंघ सुनसरीका अध्यक्षसमेत हुन्। लामो समयदेखि पहिचानको आन्दोलन चलेको प्रदेशको नाम नै पहिचानविहीन बनाइएको भन्दै आन्दोलन भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments