Incident Reports

अज्ञात समूहको गोली प्रहारबाट एक युवक घाइते 

2023-04-19

Lumbini, Rupandehi, Siyari, Ward 1

अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीमा एक जना युवा घाइते भएका छन्। बुधबार साँझ सियारी गाउँपालिका–३ का २० वर्षीय वीरेन्द्र केवटलाई अज्ञात समूहले गोली हानेका हुन्। एकै उमेर समूहका देखिने व्यक्तिहरुले घेरा हालेर मोबाइल लुट्ने प्रयास गरेको र त्यसक्रममा केवटले मोबाइल जोगाउन खोज्दा गोली हानिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताए। केवटको खुट्टामा गोली लागेको छ। उनलाई उपचारकालागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। घटनामा संलग्नको खोजी कार्य भइरहेको डीएसपी अर्यालले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports