Incident Reports

बानेश्वरमा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप

2015-01-18

Bagmati, Kathmandu, Kathmandu, Ward 31

नँया बानेश्वरमा प्रहरीको घेरा तोड्ने क्रममा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । बबरमहलतिरबाट आएको ठूलो संख्याका कार्यकर्ताहरु संविधानसभा भवन बानेश्वरको निषेधित क्षेत्र भित्र प्रवेश गर्न खोजेपछि झडप भएको हो । संविधान निर्माणमा धर्मनिरपेक्षता कायम गर्नुपर्ने संघियता खारेजी गर्नुपर्ने, अब संविधानमा राजतन्त्रको सुरक्षित हुनुपर्ने भन्दै विरोध जुलुसको कार्यक्रम आयोजना गरको थिए । राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनका कार्यकर्ताहरुले घेरा तोडेका थिए । उनीहरुलाई प्रहरी लाठी चार्ज गरि निषेधित क्षेत्रबाट हटाएपछि मूल सडकमा जम्मा भएर अहिले नारा लगाई रहेको हाम्रा घट्ना स्थलबाट हाम्रा संवाददाता राजेश भण्डारीले जानकारी दिएका छन् । झडप पछाडि राप्रपा नेपालका सभासद्हरु सडकमा धर्ना बसेका छन् । तर अहिले त्यहाँको वातावरण शान्त भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation RPP
Actor 2 - Youth na
National/Online Media

0 Comments