Incident Reports

उपल्लो जातको युवतीसँग विवाह गरेको भन्दै रुखमा बाँधेर निर्धात कुटपीट

2015-06-08

Province 1, Morang, Jahada

उपल्लो जातको युवतीसँग विवाह गरेको आरोपमा मोरङमा एक युवकमाथि निर्घात कुटपिट गरिएको छ । मोरङको लक्ष्मीनिया–४ का बब्लु पासवानलाई उपल्लो जातको युवती लता सहनीलाई भगाएको आरोपमा केटीका आफन्तले निर्घात कुटपिट गरेको पीडितको भनाइ छ । रूखको फेदमा बाँधेर निर्घात कुटपिट गरेको र कुटपिटबाट घाइते भएका पीडित बब्लुको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । जेठ १९ गते पासवानले सहनीलाई भगाएका थिए । विवाहका लागि केटीको उमेर नपुगेको भन्दै प्रहरीको रोहवरमा पासवान र सहनीका आफन्तको सहमतिमा सो जोडीलाई छुटाइएको पीडितका मामा शत्रुधन पासवानले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports