Incident Reports

Banke Sub-inspector arrested for taking rupees eight thousand bribe

2015-08-06

Sub-inspector Parbir Baigar, incharge at Betahani police station in Banke district has been arreste by CIAA on charge of taking rupees eight thousand in bribe from locals. According to CIAA, a case has been registered against him in the Special court. बाँके जिल्ला अन्र्तगत बेतहनीका प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक परविर वैगार आठ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । नेपाल तथा भारतबाट विभिन्न प्रकारका दैनिक उपभोग्य सामान तथा कुखुराका चल्ला ल्याई गाउँमा विक्री गर्ने व्यवसायीबाट ८ हजार घुस लिइसकेको अवस्थामा सो रकमसहित वैगार पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका अनुसार वैगार विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

0 Comments