Incident Reports

Morcha cadres stage demonstration carrying home made weapons in Sarlahi

2015-09-15

Cadres of Madhesi morcha have staged demonstration in Sarlahi district headquarter Malangawa carrying different home made weapons on Tuesday. The cadres estimated to be numbered at around 1000 started the demonstration from Tin Bighe Maidan in Malangawa and circled the town brandishing different home made weapons. District chairman of Tarai Madhes Lokatantrik Party Jangilal Raya said that although the morcha cadres were carrying weapons the demonstrations would be peaceful. Meanwhile the district administration has deployed large number of security personnel in the main entry points to district headquarter Malangawa including Jhim river, Shivasagar Chowk, Gorakhkali, and Musauli. It has also tightened security around the party offices of Nepali Congress, United CPN Maoist and CPN-UML located in Malangawa. सर्लाही सदरमुकाम मलंगवामा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले घरेलु हतियारसहित प्रदर्शन गरेका छन्। हजारभन्दा बढीको संख्यामा प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्ताले बाँसका भाटा, बेल्चालगायत घरेलु हतियार बोकेका थिए। मलंगवाको तीन बिघे मैदानबाट शुरु भएको हतियासहितको प्रदर्शनले नगर परिक्रमा गरेको छ। घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएको भए पनि प्रदर्शन शान्तिपूर्ण हुने तमलोपाका जिल्ला अध्यक्ष जंगिलाल रायले बताए। मलंगवा प्रवेश गर्ने नाकाहरु झिम नदि, शिवसागर चोक, गोरखकाली, मुसैली नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी ५०/५० जना संयुक्त रुपमा परिचालन गरिएको छ। मलंगवास्थित नेपाली काँग्रेस, एमाले र माओवादी पार्टीको कार्यालयमा समेत प्रहरी परिचालन गरिएको छ। मधेसी मोर्चाले ३२ दिनदेखि जारी राखेको आन्दोलनको क्रममा मोर्चाले 'जलु मलंगवा, भरु मलंगवा' नारासहति गाउँगाउँबाट स्थानीय कार्यकर्तालाई सदरमुकाम ओसारीरहेको छ । प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ब्याक अप फोर्सका लागि सयभन्दा बढी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना राखिएको छ। मलंगवामा तालिम केन्द्र, दंगाबाट समेत नेपाल प्रहरी मगाइएको छ। जिल्लाको विभिन्न प्रहरी युनिटबाट समेत प्रहरी मलंगवा ल्याइएको छ । चार सयभन्दा बढी प्रहरी मलंगवामा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis