Incident Reports

टुँडिखेलमा कानुनमन्त्री आचार्यमाथि अाक्रमणको प्रयास

2015-09-16

Bagmati, Kathmandu, Kathmandu

नेपाललाई हिन्दु राष्ट्र बनाइनु पर्ने माग गर्दै अनसनरत युवाको अनसन तोडाउन टुँडिखेल पुगेका कानुनमन्त्री नरहरि आचार्यमाथि अाक्रमणको प्रयास भएको छ। लामो समयदेखि अनसनरत चार युवाको अनसन तोड्न उनी बुधबार दिउँसो टुँडिखेल पुगेका थिए। अनसन तोडाउन प्रधानमन्त्री सुशील कोइराला जाने कार्यक्रम तय भए पनि उनको समय नमिलेपछि कानुनमन्त्री आचार्य त्यहाँ पुगेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Hindu
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments