Incident Reports

Tripur municipality CEO Jit Bd KC caught red-handed with Rs 1 lakh bribe money

2015-10-15

Lumbini, Dang, Ward 13

The Commission for the Investigation of Abuse of Authority (CIAA) has arrested the Chief Executive Officer (CEO) of Banke’s Tripur Municipality, Jit Bahadur KC, on charge of taking Rs 100,000 bribe. Officer KC was caught red-handed with the bribe money accepted from Engineer Roshan Dulal on Wednesday. A CIAA team conducted raid at the municipality office today after Dula lodged a complaint at CIAA’s contact office based in Kohalpur of Banke, saying that he was asked to pay the bribe money for renewing his appointment contract for the next 10 months. बाँके स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरुले त्रिपूर नगरपालिका दाङका कार्यकारी अधिकृत जीतबहादुर केसीलाइ एक लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ । त्रिपूर नगरपालिका अधिकृत केसीले ईन्जिनियर रोशन दुलाल संग घुस वापत लिएको एक लाख रुपैया सहित बुधबार दिउसो नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । २०७२ असोजदेखि असार सम्म १० महिना पुन करार सेवामा नियुक्त गर्ने घुस मागेको भन्दै इन्जिनियर दुलाले कारबाहीको माग गर्दै निवेदन दिएपछि अख्तियारको आयोगको कोहलपुर स्थित सम्पर्क कार्यालयबाट गएको टोलीले कार्यकक्षबाटै घुस बापत लिएको रकम सहित नियन्त्रणमा लिएको हो ।

0 Comments