Incident Reports

सुरक्षाकर्मीबाट प्रेसमा तोडफोड

2015-11-24

Madhes, Saptari, Rajbiraj

मधेसी मोर्चाका कार्यकर्तासँग भएको झडपका क्रममा सुरक्षाकर्मीले राजविराजस्थित एक प्रेसमा तोडफोड गरेका छन् । मधेसी मोर्चाका कार्यकर्तालाई लखेट्ने क्रममा आक्रोशित सुरक्षाकर्मीले राजविराज–४ स्थित नेहा प्रेसमा तोडफोड गरेका हुन् । सुरक्षाकर्मीको तोडफोडबाट प्रेसको शिशा र छपाइका केही सामाग्री क्षतिग्रस्त भएका छन् । ढुंगामुढा गरिरहेका मधेसी मोर्चाका कार्यकर्ताहरुसँग झडपका क्रममा पत्रकारहरु बसिरहेकै बेला सुरक्षाकर्मीले प्रेस तोडफोड गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments