Incident Reports

पेस्तोलसहित कुमार घैटैँका सहयोगी मनमैजुबाट पक्राउ

2015-12-04

Bagmati, Kathmandu, Kathmandu

महानगरीय प्रहरी अपराध महाशाखा टेकुले प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैँटेका सहयोगीलाई पेस्तोलसहित पक्राउ गरेको छ। महाशाखाका डिएसपी रमेश थापा नेतृत्वको टोलीले नक्कले भनिने बिराज तामाङलाई पक्राउ गरेको हो । कुमार घैँटेका सहयोगी उनले बालाजु क्षेत्रमा अातंक मच्याउने गरेकाे प्रहरीले जनाएकाे छ । कुमार घैँटे प्रहरी इन्काउन्टरमा गत भदाै ३ गते मारिएका थिए । हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योग मुद्दामा उनी फरार थए। मनमैजु बसन्तनगरमा लुकिछिपी बसेको उनलाइ प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो । उनले आफ्नो स्थायी घर नुवाकोट, कल्याणपुर ७ धनिधावामा घर भित्र १ थान पस्तोल र ३ राउण्ड गेली लुकाएर राखेका थिए । ७ वर्ष अगाडी नुवाकोट, विदुर बस्ने अनिल श्रेष्ठलाई उनले गोली प्रहार फरार भएका थिए। २०७१ साल जेठ १४ विदुरमा उनले प्रहरी टोली माथी सकेट बम प्रहार गरी फरार थिए। उनले २०७१ पुष २४ गते, विदुर ४ मा डोल बहादुर घले माथी खुकुरी प्रहार समेत गरेको डिएसपी थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Symbolic violence
Weapons Small arms , Improvised explosive device (IED)
Primary Cause Unclear
Secondary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals Other state institutions
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments