Incident Reports

CIAA arrests Nepalgunj sub-metropolis engineer taking bribe

2016-01-08

The Commission for the Investigation of Abuse of Authority (CIAA) has arrested a Nepalgunj sub-metropolitan city engineer red handed while accepting bribe from service seekers. A CIAA team caught engineer and Chief of Planning and Technical Department Shyam Kaji Piya while accepting Rs 80,000 as bribe from his office on Friday morning. CIAA Kohalpur contact office SP Dipak Thapa informed that Piya asked for the bribe as a percentage from the amount allocated to construct the Kurmi Tol-Chamar Tol road section in the area. SP Thapa further informed that Piya had asked for the 10 per cent of the total amount, Rs 850,000, from Kurmi-Chamar Consumer Development Committee treasurer Bhagat Kashya. नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर श्यामकाजी पियालाई ८० हजार घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले पक्राउ गरेको छ । शुक्रबार बिहान उपमहानगरपालिकाको योजना तथा प्रविधिक शाखा प्रमुख पियालाई उनकै कार्यकक्षबाट ८० हजार रकम सहित रंगेहात पक्राउ गरिएको हो । आयोगकको सम्पर्क कार्यालय कोहलपुरका एसपी दीपक थापाका अनुसार पियाले उपमहानगरपालिकाको कुर्मी टोलदेखि चमार टोलसम्मको बाटो ढलानको लागि छुट्याइएको रकम मध्ये आफूलाई केही प्रतिशत मिलाउन भन्दै घुस मागेका थिए । थापाका अनुसार पियाले कुर्मी चमार उपभोक्ता सुधा समितिका कोषाध्यक्ष भगत कश्यसँग उक्त बाटो ढलानको लागि छुट्याइएको रकमको दश प्रतिशत रकम मिलाइदिन भनेका थिए । उक्त ढलानको लागि उपमहानगरपालिकाले साढे ८ लाख रुपैयाँ छुट्याएको थियो । इन्जिनियर पियालाई थप अनुसन्धानको लागि अख्तियारले लगेको छ ।

0 Comments