Incident Reports

Two held for trafficking woman

2016-01-19

Police have arrested Lok Bahadur Tamang, 55, and Pasang Thing, 40, of Nawalpur VDC-9 on January 18 on charge of trafficking a 22-year-old woman. The duo are accused of selling the woman in Kuwait after taking her from Kathmandu on January 17, 2006 and then selling her again in Saudi Arab on February 26, 2006. The victim was rescued and returned to Nepal by General Federation of Nepal Trade Unions (GEFONT). The victim filed a complaint at the District Police Office on January 17, 2006. She said that the accused sold her for Rs. 500,000. Inspector Kedar Basnet of the District Police Office said that investigation is ongoing into the incident by holding the accused in custody. २२ वर्षीया एक महिलालाई बेचबिखन गरेको आरोपमा नवलपुर गाविस ९ का ५५ वर्षीय लोकबहादुर तामाङ र सोही ठाउका ४० वर्षीय पासाङ थिङलाई ०७२ माघ ४ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितहरूले ०६८ माघ १३ गते पीडितलाई काठमाडौँबाट कुवेतमा पुर्‍याई बिक्री गरेको र फेरि ०६८ फागुन १४ गते कुबेतबाट साउदी अरबमा बेचेको आरोप छ । पीडितलाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले उद्धार गरी नेपाल ल्याएका थिए । नेपाल फर्केपछि पीडित आफैँ ०७२ पुस २९ गते जिल्ला प्रहरी कार्यालयमा पुगी जाहेरी दिएकी थिइन् । आरोपितहरूले पाँच लाखमा बिक्री गरेको पीडितको आरोप छ । आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले बताए ।

0 Comments