Incident Reports

Cadres of madhesi morcha disrupt NC meeting

2016-01-28

Cadres of Samyukta Loktantrik Madhesi Morcha have disrupted the meeting of NC organized on the eve of the NC Convention said to kick off in the village and municipal level from January 29. Leaders and cadres of Morcha have protested the NC meeting in all seven constituencies by dividing areas. A group of Morcha cadres led by Tarai Madhes Loktantrik Party District Chairperson Parameshwor Sah disrupted the NC District Working Committee Meeting being held in constituency no. 4. NC District member Bijay Shankar Sah said that Morcha cadres hurled stones and verbal abuses after learning about the NC meeting. The Morcha cadres burned tires in front of the house of lawmaker Dr. Chandra Mohan Yadav of Constituency no. 5. NC leaders have protested the incident accusing Morcha leaders of adopting policy of prohibition in democracy. Morcha coordinator Sanjay Singh said that protests were being held led by Sadhbhawana Party Chairperson Sanjay Singh in Constituency no. 6, Tarai Madhes Samajbadi Party Chairperson Roop Narayan Mandal in Constituency no. 2 and Samajbadi Forum District Chairperson Shesh Narayan Yadav in Constituency no. 5. Morcha had issued a press statement on January 27urging NC not to conduct its meetings after NC announced that its convention would be held in Dhanusha from January 29. Binod Kumar Rabidas नेपाली काङ्ग्रेसको ०७२ माघ १५ गतेदेखि गाँउ र नगरपालिकामा हुने भनिएको अधिवेशनको पूर्व सन्ध्यामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यकर्ताले काँग्रेसका बैठक बिथोलेका छन् । मोर्चाका नेता तथा कार्यकर्ताले जिल्लाका सात ओटै क्षेत्रमा कार्य विभाजन गरी विरोध गरिरहेका छन् । नेपाली काङ्ग्रेसको जिल्ला कार्यसमितिको बैठक चलिरहँदा क्षेत्र नं. ४ मा तमलोपाका जिल्ला अध्यक्ष परमेश्वर साहको नेतृत्वमा बैठक बिथोलिएको हो । बैठक चलिरहेको सूचना पाएका मोर्चाका कार्यकर्ताले काङ्ग्रेसको कार्यालयमा ढुङ्गामुढा गरी गाली बेइज्जती गरेको काङ्ग्रेसका जिल्ला सदस्य विजयशंकर साहले बताए । पूर्व सांसद एवं जिल्ला सभापति स्मृतिनारायण चौधरीलाई मोर्चाका कार्यकर्ताले गाली बइेज्जती समेत गरेको साहले जानकारी दिए । मोर्चाका कार्यकर्ताले क्षेत्र नं. ५ का सांसद डा. चन्द्रमोहन यादवको घर अगाडि टायर बाली विरोध प्रदर्शन गरेका छन् । प्रजातन्त्रमा निषेधको राजनीति गरेको भन्दै काङ्ग्रेस नेताहरूले आपत्ति जनाएका छन् । क्षेत्र नं. ६ मा सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंह, क्षेत्र नं २ मा तमसपाका जिल्ला अध्यक्ष रुपनारायण मण्डल र क्षेत्र नं. ५ मा समाजवादी फोरमका जिल्ला अध्यक्ष शेषनारायण यादवको नेतृत्वमा विरोधका कार्यक्रम भइरहेको मोर्चाको संयोजक संजय सिंहले बताए । नेपाली काङ्ग्रेस धनुषाले माघ १५ गतेदेखि अधिवेशन हुने घोषणा गरेपछि मोर्चाले माघ १३ गते एक विज्ञप्ति प्रकासन गरी अधिवेशन नगर्न अनुरोध गरेको थियो । विरोधका बावजुद पनि अधिवेश गर्न लागेकोले विरोधमा उत्रेको मोर्चाका संयोजक सञ्जय सिंहले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Program Interference/Obstruction
Weapons Other
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis