Incident Reports

CIAA arrests cops red-handed while taking bribe

2016-02-02

The commission for the Investigation of Abuse of Authority on Monday evening arrested two police officer red-handed while taking bribe in Lalitpur. The arrested police officers are Deputy Superintendent of Police (DSP) Dayanidhi Gyawali and Inspector Ramesh Singh deputed buy the Metropolitan Police Range office Lalitpur to control back market. The duo were arrested while taking bribe of Rs, 300,000 from Patan based restaurant. According to the police sources, the officers were deployed after complaints were filed at the Police Range about the black-marketing of gas cylinders by the restaurant. Instead of arresting the accused, the offices turned a blind eye to the crime after being assured of handsome payment for their cooperation. While they were taking bribe, CIAA raided the restaurant and arrested them. नेपाल प्रहरीका एक डिएसपीसहित तीन प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदा लिँदै सोमबार राति रंगेहात पक्राउ गरेको छ । ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिजको गेट अगाडिको थाई घर रेस्टुरेन्टमा एक पेट्रोल पम्प सञ्चालकबाट घुस लिँदा लिँदै डिएसपी दयानन्द (डिएन) ज्ञवालीसहित दुर्इ प्रहरीलाई अख्तियारले सोमबार राति पक्राउ गरेको हो । ललितपुरको एकान्तकुनास्थित जावलाखेल पेट्रोल पम्पका सञ्चालकबाट मुद्दा मिलाइदिने भन्दै ३ लाख घुस लिँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । अख्तियारको टोलीले डिएसपी ज्ञवाली र इन्स्पेक्टर रमेशकुमार सिंहको साथबाट ३ लाख रुपैयाँ बरामद गरेको छ । त्यसैगरी सई लालमणि पाण्डेलार्इ अख्तियारको टोलीले डेढ लाख रुपैयाँ घुससहित कलंकीबाट सोमबार राति नै पक्राउ गरेको छ । घुससहित पक्राउ परेका तीनैजनालाई टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयको हिरासतमा राखेको छ ।

0 Comments