Incident Reports

Accused of human trafficking arrested

2016-02-12

45-year-old Jokmayer Lama, a resident of Syaule VDC-1, was arrested on February 11 in accusation of human trafficking. Lama is accused of trafficking a woman in April 2013. The victim's family had filed a complaint on September 10, 2013 in District Police Office. An another person accused in the same incident had already been arrested while Lama was at large. District Police Office informed that Lama was presented in District Court on February 11. स्याउले गाविस- १ का ४५ वर्षीय जोकमेयर लामालाई २०७२ माघ २८ गते मानव बेचविखनको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले गोल्चे गाविसका एक महिलालाई २०७० वैशाखमा विदेशमा पुर्‍याई बेचेको आरोप छ । पीडित पक्षले २०७० भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । आरोपित मध्य अर्का एक जनालाई प्रहरीले यस अघि गिरफ्तार गरेको थियो । आरोपित लामा भने फरार रहेका थिए । गिरफ्तारी लामालाई माघ २८ गते जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

0 Comments