Incident Reports

जातीय भेदभाव गरेको भन्दै प्रहरीमा उजुरी

2016-03-01

Bagmati, Chitawan, Ratnanagar, Ward 7

जातीय भेदभाव गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले सर्लाही जिल्ला गम्हरिया गाविस-२ बस्ने २१ वर्षीय अमित राय यादवविरुद्ध जातीय भेदभाव गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा फागुन १८ गते उजुरी परेको छ । आफूलाई जातीय भेदभाव हुने गरी व्यवहार गरेको भन्दै भरतपुर-११ बस्ने १९ वर्षीया सिकीलकुमारी दासले प्रहरीमा उजुरी दिएकी हुन् । प्रहरीले आरोपित यादवलाई फागुन १८ गते नै गिरफ्तार गरेको जनाएको छ । 
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments