Incident Reports

CIAA files case against district education officer

2016-03-04

CIAA has registered a case at The Special Court against District Education Officer Tularam Bhandari of District Education Office Bara, who was caught while accepting rupees then thousand bribe from a teacher of a primary school in Bara. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै पक्राउ परेका जिल्ला शिक्षा कार्यालय बाराका जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार बाराका एक प्राथमिक विद्यालयमा कार्यरत शिक्षिकाको २०७० सालको अन्तिम चौमासिक तलब र एक वर्षको बढी तलब निकासा गर्नका लागि निवेदनसँग रु १० हजार घुस माग्दामाग्दै थलोबाटै पक्राउ परेका थिए । आयोगले जिल्ला शिक्षा अधिकारी भण्डारीविरुद्ध हदैसम्मको कारबाहीको माग गरेको छ । रासस

0 Comments