Incident Reports

VDC secretary caught with bribe

2016-03-17

A VDC secretary has been caught while receiving Rs 5,000 in bribe from a service seeker in the district on Thursday. Hanshapur VDC secretary Niramshan Sah was arrested while he was taking the bribe. The Commission for Investigation of Abuse of Authority (CIAA) based in Bardibas caught Sah red-handed with the bribe from his office. Meanwhile, the anti-graft body also raided the land revenue office. सेवाग्राहीसँग पाँच हजार घुइ लिइरहेको अवस्थामा गाविस सचिव पक्राउ परेका छन्। हंसपुर गाविसका सचिव निरंशन साह सेवाग्राहीसँग घुइ लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इकाल कार्यलय बर्दिबासका इन्चार्ज डिएसपी सन्तोष आचार्य नेतृत्वको टोलीले सचिव साहलाई पाँच हजार घुइ लिइरहेको अवस्थामा पक्राउ गरेको हो। अख्तियारको सो टोलीले मालपोत कार्यलयमासमेत छापा मारेको छ।

0 Comments