Incident Reports

माछा नदिँदा दलितमाथि कुटपिट

2016-04-03

Sudurpashchim, Bajhang, Jaya Prithivi

Prakash BK जयपूथ्वी नपा -४ चैनपुरका २९ वर्षीय ज्ञानी सुनारलाई सोही नपा-३ देवलका २५ वर्षीय प्रदिप खड्का र २७ वर्षीय सनी खड्काले माछा माग्दा नदिएको भन्दै चैत २१ गते कुटपिट गरेका छन् । 'दिनभर सेती नदिमा माछा मारी घर फर्कन लागेको थिएँ । उनीहरूले हामीलाई माछा दे नत्र कुटपिट गर्छौ भने मैले मेरो मेहनतले ल्याएको माछा दिन्न भने । उनीहरूले तँ डुम बढि भएको भन्दै कुटे ।'-सुनारले भने । कुटपिटबाट पीडितको शरिरमा चोट पटक लाग्नुका साथै टाउको र पेटमासमेत घाउ लागेको छ । आरोपितलाई कानुनी कारबाहीका लागि चैत २१ गते नै प्रहरीमा उजुरी दिइएको छ । पीडितको आजै जिल्ला अस्पताल सिमखेतमा औषधी उपचार भईरहेको छ । प्रकाश विक
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments