Latest Analysis

चाैथाे EWER त्रैमासिक प्रतिवेदन डिसेम्बर २०१५ देखि फेब्रुअरी २०१६

याे प्रतिवेदन सेफर वर्ल्डले युरोपियन युनियनको सहयोगमा संचालन गरेको शान्तिको लागि क्षमता परियोजना अन्तर्गत तयार पारिएको हो । नेपाल मोनिटर डट अर्ग र सेफर वल्र्डको संयुक्त प्रयासमा त्रैमासिक रुपमा प्रकाशन गरिने प्रतिवेदनको यो चाैथाे संस्करण हो । देशमा नागरिकको अधिकारको अवस्था कस्तो छ, द्वन्द्वको सम्भावना के-कस्ता छन् र तिनलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने आदी जानकारीहरु हासिल गर्ने उद्देश्यका साथ यो दस्ताबेज तयार पारिएको हो । यस संस्करणमा डिसेम्बर २०१५ देखि फेब्रुअरी २०१६ सम्मको सुशासन, सामाजिक एकता/तनाव, राजनीतिक...

Political / Governance

READ MORE

Analysis Report