Latest Analysis

लैङ्गिक समानता र सामाजिक समावेशीकरण - घटना अनुगमन प्रतिवेदन सन् २०१७

लैङ्गिक समानता र सामाजिक समावेशीकरण (जेसी) सम्बन्धी मुद्दामा केन्द्रित यो प्रतिवेदन शान्तिका लागि साझा अभियान (कोक्याप) – नेपाल मोनिटरको नेपाल शान्ति अनुगमन परियोजना अन्तर्गत संकलित तथ्यांकहरूमा आधारित छ।यो परियोजनाले राष्ट्रिय पत्रपत्रिकाका साथै विभिन्न २५ जिल्लाबाट प्रकाशित स्थानीय पत्रिकाहरू र प्रहरी, मानवअधिकारवादी संगठनहरू, नागरिक समाजका संगठनहरू र नागरिकहरूबाट प्रत्यक्ष प्राप्त हुने सूचना तथा जानकारीहरू मार्फत तथ्यांक संकलन गर्छ। यो प्रतिवेदनको उद्देश्य लैङ्गिक समानता र सामाजिक समावेशीकरणका क्षेत्रमा कार्यरत...

GBV / Dalit

READ MORE

Analysis Report