Incident Reports

घुस लिँदालिँदै इन्जिनियर यादव पक्राउ

2016-05-10

Bagmati, Bhaktapur, Bhaktapur

तीन लाखको बजेटमा उपभोक्ता समितिमार्फत ग्याभिङ वाल (जालीगारो) लगाउने काम गर्दा अभियुक्त यादवले कुल बजेटको ३५ प्रतिशत रकम माग गरेकामा २० प्रतिशत रकम घुस लिने सहमति गरेका थिए। आज रु ३५ हजार र बाँकी रकम काम सकिएपछि लिने सर्तअनुसार घुस रकम लिँदै गर्दा आयोगको टोलीले यादवलाई पक्राउ गरेको जनाइएको छ । रासस

0 Comments