Incident Reports

माइतीघर मण्डलामा झडप

2016-05-16

Bagmati, Kathmandu, Kathmandu, Ward 2

संघीय गठबन्धनको सिंहदरबार घेराउको दोस्रो दिन सोमबार माइतीघर मण्डलामा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ। सडक कब्जा गरेर बसेका आन्दोलनकारी र सिंहदरबार तर्फको सडक प्रबेश रोकेर बसेका सुरक्षाकर्मीबीच ठेलाठेल हुँदा झडप भएको हो। साे क्रममा प्रहरीले लाठीचार्ज गर्दा दुईजना आन्दोलनकारी घाइते झएका छन्। उनीहरूको उपचारको लागि अस्पताल भर्ना गरिएको आन्दोलनकारीले जनाएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Protesters/demonstrators
Actor 2 - Entity Federal Socialist party
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments

Related Trend Analysis