Incident Reports

४० हजार घुस सहित प्राविधिक सहायक पक्राउ

2016-05-22

Madhes, Saptari, Rajbiraj

जिल्ला शिक्षा कार्यालयको सप्तरीको प्राविधिक सहायक वीरेन्द्र कुमार कुसिएलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले घुस सहित पक्राउ गरेको छ। उनलाई ४० हजार घुस सहित टोलीले पक्राउ गरेको हो। राष्ट्रिय प्राथमिक विद्यालय तरहीमा कार्यरत शिक्षक मनोज कुमार यादवलाई जिल्लाअन्तर सरुवा गर्ने भन्दै कुसियाले घुस लिएका थिए।

0 Comments