Incident Reports

बेवारिसे बम फेला

2016-06-01

Gandaki, Lamjung, Besishahar

द्वन्द्वकालमा बेवारिसे अवस्थामा राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृत पाएको छ। नारायण नगरपालिका – ८ गढी नजिकको मकै बारीमा रहेको बम सेनाको टोलीले बुधवार विहान निस्कृय पारेको हो। मंगलबार बम बारीमै स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । लगत्तै नेपाली सेना र प्रहरीले बम आसपास सुरक्षा दिएका थिए । सुर्खेतबाट गएको सेनाको टोलीले बम निस्कृय पारेको थियो। एटी वान नामक बम रहेको दैलेख प्रहरी प्रमुख (डिएसपी) वीरबहादुर ओलीले बताए। स्थानीयले भारीको काल्ला भत्किएपछि बम देखेर खबर गरेका थिए। प्रहरी प्रमुख ओलीले भने, 'लगत्तै आसपास सुरक्षा दिएर सेनाले सकुशल निस्कृय पारियो।' योगेन्द्र सिक्देलको मकै बारीमा बम भेटिएपछि स्थानीयहरु त्रसित भएका थिए । बम फेला परे पनि कसले राखेको भन्ने पत्ता नलागेको दैलेख प्रहरीले जानकारी दिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments