Incident Reports

प्रहरी नायब निरीक्षकविरुद्ध अख्तियारको मुद्दा

2016-06-08

Bagmati, Kathmandu, Kathmandu

आयोगले आज एक विज्ञप्ति प्रकाशित गरी प्रहरी नायब निरीक्षक भण्डारीले बोर्ड अफ हाई स्कुल इन्टरमिडियट, उत्तर प्रदेश भारतबाट सन् १९९५ मा माध्यामिक तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अध्ययनको क्रममा पाइएको हो। आयोगले नक्कली शैक्षिक योग्यता पेस गरी बढुवा हुने भण्डारीलाई हदैसम्मको कारबाहीको माग गरेको छ। 

0 Comments