Incident Reports

दाहालविरुद्ध सत्य निरुपण आयोगमा उजुरी

2016-06-16

Province 1, Okhaldhunga, Siddhicharan

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अपहरण तथा व्यक्ति हत्याको अभियोगमा सजाय गर्न माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको छ । उनीहरुलाई शिक्षक गुरुप्रसाद लुइँटेलको अपहरण र हत्या गरेको भन्दै छोरा फणिन्द्रले बुधबार आयोगकै कार्यालयमा पुगी उजुरी दर्ता गराएका थिए । गुरुप्रसाद ज्ञानप्रकाश मावि घोराखोरी, ओखलढुंगाका शिक्षक थिए । उजुरीमा आओवादी नेता रामवहादुर थापा ‘बादल’, पेशल खतिवडा, पूर्व सांसद केशव राई, वाईसीएल अध्यक्ष रामचन्द्र शर्मा ‘विज्ञान’ लाई पनि अभियुक्त बनाइएको छ । लुइँटेललाई ०६० भदौ २२ गते विद्यालयबाट घर फर्किने क्रममा घोराखोरीबाट अपहरण गरिएको उजुरीमा उल्लेख छ । त्यसपछि लुइँटेललाई रुखमा झुण्ड्याएर मारिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Entity CPN M
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports