Incident Reports

सडकको अवस्था खराब भएको भन्दै भोजपुरका यातायात व्यावसायीहरुद्वारा सेवा बन्द

2016-06-28

भोजपुरका यातायात व्यवसायीहरूले वर्षाको समयमा सडकको अवस्था र लेगुवा-भोजपुर सडक मार्गको स्तरोन्नतिमा ठेकेदारहरूको लापरवाही बताउँदै अनिश्चित कालका लागि सेवाहरू बन्द गर्ने घोषणा गरेका छन्। यस घोषणाको साथ, जिल्लामा एम्बुलेन्स सेवा बाहेक सम्पूर्ण ट्राफिक सेवाहरू आज देखि बन्द छन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments