Incident Reports

सशस्त्र प्रहरीद्वारा हतियारसहित एक पक्राउ

2016-07-18

Madhes, Siraha, Golbazar

५ प २२३ नम्बरको कालो रङ्गको मोटरसाइकलमा गइरहेको भन्ने गोप्य सूचनाको आधारमा विशेष टोली खटिएको थियो । पक्राउ परेका बेलदासको साथबाट एक थान सिक्सर पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली र पञ्जा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक थापामगरले जानकारी दिए।
National/Online Media

0 Comments