Incident Reports

भरुवा बन्दुक बरामद

2016-07-18

Gandaki, Lamjung, Besishahar

जुभीड–३ र ४ को सिमानामा रहेको जंगलमा प्रहरी चौकी खरिखोलाको गस्ती प्रहरीले बेबारिसे अबस्थामा रहेको एकनाले भरुवा बन्दुक १ थान सोमबार फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments