Incident Reports

कास्कीको लेखनाथमा कुकर बम भेटियो

2016-07-25

Gandaki, Kaski, Pokhara Lekhnath

कास्कीको लेखनाथमा कुकर बम फेला परेको छ। कुुकर बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ। लेखनाथको मजुवा र लामेआलकोबिचमा बम राखेको प्रहरीले जानकारी दिएको छ। पोखराबाट कालिभञ्याङ गण र सिद्धिबक्स गणबाट गएको टोलीले बमलाई डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ। पृथ्वीराजमार्गको करिब १० मिटर तल बम फेला परेको थियो। कुकर बमबाट करिब १० लामो तार पनि रहेको प्रहरीले जानकारी दिएको छ। 'करिब छ जनाले बोकेर आएका थिए' स्थानीयले भने 'सुरक्षाकर्मी देखेपछि त्यही फालेर जंगलतिर गए।' प्रहरीले बन्दकर्ता नेकपा माओवादीले राखेको हुन सक्ने बताएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments