Incident Reports

प्राविधिक महाविद्यालयमा ४ दिनदेखि तालाबन्दी

2016-07-31

प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का आगिंक क्याम्पस सरह शुल्क हुनुपर्ने माग गर्दै बनेपा बहुप्राविधिक महाविद्यालयमा विद्यार्थीहरुले चार दिनदेखि तालाबन्दी गरेका छन् । नेपाल विद्यार्थी संघले शुरु गरेको आन्दोलनमा अनेरास्वियु, अनेरास्वियु (क्रान्तिकारी) लगायतका संगठनले समर्थन जनाउदै पठपाठन ठप्प बनाएका हुन् । सिभिल इञ्जिनियरिङ र इलेक्टि्रकल इन्जिनियरिङ बिषयमा कलेज प्रशासनले लिदै आएको १ लाख ६३ हजार शुल्क आगिंक क्याम्पसहरुमा लिदै आएको १ लाख ६ हजार बराबर नै हुनुपर्ने माग राखेर आन्दोलन गरेको नेविसंघ इकाई अध्यक्ष सन्दीप केसीले जानकारी दिए । शिक्षालय प्रमुख मिस्टरकान्त मैनालीले अर्थ मन्त्रालयमा फाइल अड्केको र पर्याप्त दरबन्दी समेत नभएको भन्दै शुल्क बृद्धि गर्नुपरेको बताउँदै आएका छन् । बुधबार विद्यार्थीहरुले प्रमुखको पुत्ला दहन समेत गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments