Incident Reports

3 including 2 policewomen injured as locals attack police station in Humla

2016-08-20

Karnali, Humla, Kharpunath

Three people including two policewomen were injured when locals resorted to attack at police station in Simpur, Humla. The locals attacked the police station accusing police of beating and torturing Gorakh Rokaya, who, the police had detained on Saturday night. Police had reportedly detained Rokaya after he allegedly teased women participants at Deuda song competition in a drunken stupor. Besides two women police, a local, Kismati Rokaya was also injured after the police retaliated in self defense. She is being treated at district hospital. Meanwhile, Gorakh who sustained injury at the hand of police has been sent to Nepalgunj for further treatment after undergoing medical check-up at district hospital. हुम्लाको सिमपुरमा रहेको प्रहरी कार्यालयमा स्थानीयबासीले आक्रमण गर्दा दुई प्रहरी जवानसहित तीन जना घाइते भएका छन् । सिमपुरमा लाग्ने साउने पूर्णिमा मेलामा भएको घटनाको विषयलाई लिएर स्थानीयबासी प्रहरी चौकीमा पुगेका थिए । त्यहाँ भएको झडपमा दुई महिला प्रहरी जवान घाइते भएका छन् । गाउँलेसँगको प्रतिकारमा प्रहरी जवान राधा वली र अञ्जना रोकाया घाइते भएका छन् । त्यस्तै स्थानीय किस्मती रोकाया पनि घाइते भएकी छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मेलाको अवसरमा आयोजित देउडा गीत प्रतियोगिताका क्रममा शनिबार राति कार्यक्रम स्थल पुगेका गोरख रोकायाले रक्सी पिएर गएको तथा महिलाहरुलाई जिस्काएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणका क्रममा रोकायालाई प्रहरीले कुटपिट गरेको भन्दै स्थानीयले प्रहरी बिटमा प्रदर्शनसहित आक्रमण गरेका हुन् । रोकायाको जिल्ला अस्पतालमा उपचार गरी थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । कार्यक्रममा आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको भन्दै प्रहरी ज्याजति बन्द गर्न माग राख्दै स्थानीयबासी प्रदर्शनमा उत्रिएका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Unclear
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 3
Female Injured 3

0 Comments