Incident Reports

बालुवाटारमै नारा लाग्यो-प्रचण्डको कान कता छ ?

2016-08-20

Bagmati, Kathmandu, Kathmandu, Ward 4

केसीले मुलुकमा अहिले लोकतन्त्र होइन, लोकमानतन्त्र रहेको बताए । ‘रिसाइहाल्छन् कि भनेर नेता र सांसदहरुले लोकमानको चाकडी गरिरहेको’ उनको आरोप छ । उनले भने, यदि लोकमानतन्त्रको सिपाई होइन भनेर लोकमानलाई महाअभियोगको प्रक्रिया अगाडि बढाउनुपर्छ ।’ उनले अलिकति पनि इमान्दारिता र जनताप्रति दायित्वबोध छ भने आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् । राजनीतिक दल र सरकारलाई विश्वास गरेर अनसन तोडेको तर, एक महिनासम्म कार्यान्वयन नगरेको भन्दै उनले अब उपत्यका बाहिर पनि प्रदर्शन गर्ने बताए । उनले भने, खाएर लड्दा सुन्दैनन् भने नवौं चोटी सत्याग्रह गर्न बाध्य हुन्छु ।’ यस्तै लेखक संग्रौलाले आफूहरुको प्रश्न लोकमानलाई नभई लोकमान बनाउनेसँग भएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments