Incident Reports

शिशुको मृत्युपछि अस्पताल तनावग्रस्त

2016-08-21

Bagmati, Kathmandu, Tokha, Ward 5

४५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत विपीन जङ्गमले जानकारी दिए। अस्पतालसँग दुई पटकसम्म छलफलमा बस्दा पनि आफन्तले शव नबुझेको जङ्गमले बताए। उनले भने ‘‘बच्चालाई राति शिक्षण अस्पताल महाराजगन्जमा सघन उपचार कक्षमा शैय्या खाली नभएकाले हाम्रो अस्पतालमा रेफर गरिएको थियो। मृतक शिशुको निमोनिया बिग्रिसकेको रहेछ। छातीबाट मुटुतिर निमोनिया फैलिएकोले मृत्यु भएको हो।’’ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown

0 Comments