Incident Reports

हतियार सहित पक्राउ

2016-08-28

Lumbini, Bardiya, Gulariya

गुलरिया नगरपालिका–९ बस्ने ३५ बर्षीय मोहम्मद अस्लुम सिद्दिकीलाई प्रहरीले १ थान एरगन सहित पक्राउ गरेको छ । उनलाई शनिबार सोही ठाउँमा इयरगन समाती रहेको अवस्थामा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रितपुर्वक खानतलासी बरामदी मुचुल्का गरी उक्त हतियार सहित उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments