Incident Reports

तिनकुनेबाट हतियार सहित एक पक्राउ

2016-08-28

Bagmati, Kathmandu, Kathmandu

प्रहरीले हतियार सहित तिनकुनेबाट एक जनालाई पक्राउ गरेको छ। सर्लाही घर भएका कुमार लामालाई प्रहरीले जर्मन मेड पेस्तोल र चार राउन्ड गोली सहित प्रहरीले पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध बोकेको आशंकामा तलासी लिँदा लामाको साथमा पेस्तोल फेला परेको हो। नयाँ बानेश्वर वृतमा राखिएका लामाको विषयमा अनुसन्धान भइरहेको एसएसपी विक्रम सिंह थापाले बताए।

0 Comments