Incident Reports

लोड गरिएको हतियारसहित प्रहरीद्वारा स्याङ्जाबाट एक जना पक्राउ

2016-08-30

Gandaki, Syangja, Chapakot, Ward 5

प्रहरीले सोमबार  स्याङ्जा जिल्लाको सेखम-२ बाट एक व्यक्तिलाई भारी बन्दुकको साथ पक्राउ गरेको छ। सूचनाको आधारमा प्रहरीले तारा बहादुर शाहीलाई पक्राउ गरी हतियारलगायत शाहीको घरमा छापा मार्दा १३ सेट शीशाले बनेका गोली पनि कब्जा गरेको छ। इलाका प्रहरी कार्यालय वालिङ्का प्रहरी निरीक्षक उत्तम प्रकाश बरालका अनुसार पक्राउ परेकालाई स्या्जा जिल्ला जिल्ला अदालतमा पेश गरिएको छ। उक्त घटनाको अनुसन्धान भइरहेको छ र पक्राउ परेका शाहीलाई हतियार र गोलाबारूद ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जानकारी इन्स्पेक्टर बरालले दिए। 


National/Online Media

0 Comments