Incident Reports

समर्थकद्वारा विरोध प्रदर्शन

2016-08-26

Bagmati, Kathmandu, Kathmandu

क्रिकेटको आवरणमा खेलाडी बनाएर विदेशमै लुकाएको भन्दै समर्थकले सोमबार शान्तिपूर्ण प्रदर्शन गरे । ‘नेपाली क्रिकेट राष्ट्रको सान, सहँदैनौं यस्तो अपमान,’ ‘क्रिकेट खेलाडीको तस्कर, हुँदैछ यहाँ लस्कर,’ ‘समर्थकको एउटै स्वर, तस्करीलाई हुनुपर्छ खोर,’ ‘क्रिकेटमा माफिया बन्द गर, दोषीलाई तुरुन्त कारबाही गर’ जस्ता प्लेकार्ड बोकेर समर्थक विरोधमा उत्रिएका थिए । अघिल्लो महिना जापानमा भएको एक प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै बेस्ट फुटबल क्रिकेटले होन्डा कपमा सहभागिता जनायो । त्यसमा राष्ट्रिय टिमका प्रतिनिधित्व गरिसकेका सिद्धान्त लोहनी, नेपाली यू–१९ का खेलाडीहरू सौरभ खनाल, प्रेम तामाङ, अमित श्रेष्ठ, फैजल खानलगायत खेलाडीले बेस्ट फुटबल क्लबबाट खेलेका थिए । तर जबरजस्ती खेलाडी बबनाएर लगिएकाहरूलाई त्यही लुकाएको भन्दै समर्थकले क्रिकेटमा मानव तस्करविरुद्धको अभियान चलाएका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth unknown
National/Online Media

0 Comments