Incident Reports

महिलाको मृत्‍युको विरोधमा सडक अवरुद्ध

2016-08-21

Sudurpashchim, Kailali, Dhangadhi

पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखन्डमा आज अपराह्न्न पश्चिमतर्फ आउँदै गरेको ना ५ ख १०९४ न को बसको ठक्करबाट सोही ठाउकी ६० वर्शिया गंगादेवी जोषिको मृत्‍यु भएको छ । घटना पछी आक्रोशित स्थानीयवासिले सडक आवागमन अवरुद्ध पारेकोमा साँझ सडक सन्चालन भएको प्रहरिले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Road block
Weapons None
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown

0 Comments