Incident Reports

वर्षौ देखी वेपत्ता खोज्दै आफन्त

2016-08-30

नेपाल अन्तराष्ट्रीय वेपत्ता दिवसको अवसर पारी मंगलवार आयोजना गरेको कार्यक्रममा बेलाउरी, देखतभुली, बेडाँडा, देजी लगायतका विभिन्न क्षेत्रबाट द्वन्द्धकालमा वेपत्ता पारीएको ब्यक्तिका आफन्त सहभागी भएका छन । सशस्त्र द्वन्द्वकालमा राज्य र तत्कालिन विद्रोही नेकपा माओबादीबाट कंचनपुरमा ३९ जना वेपत्ता पारीएका छन् । देषभर एक हजार ३ सय ४६ जना वेपत्ता छन् । उनिहरुको खोजिका लागि आफन्त वर्षौदेखी सरकारी तथा गैर सरकारी कार्यालय धाउदैँ गएका छन् ।

0 Comments

Related Reports