Incident Reports

हतियार सहित पक्राउ

2016-09-08

Karnali, Kalikot, Khandachakra, Ward 9

पाखा गाबिस–५ स्थित जंगलबाट भरुवा बन्दुक १ थान बोकेर घरतर्फ आइरहेको अवस्थामा सोही गाबिस–६ बस्ने २३ वर्षीय खड्क मल्ललाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

0 Comments