Incident Reports

माओवादीलाई जग्गा दिने सिफारिसको चर्को विरोध

2016-08-24

Madhes, Parsa, Birgunj

वीरगंज नगर भित्रको ऐलानी जग्गा बिधि विपरित सत्तारुद माओवादी केन्द्रको कार्यालय स्थापनाका लागि दिने स्थानिय स्तरबाट गरिएको सिफारिसको चर्को विरोध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले,सत्ता साझेदार नेपाली काङग्रेस र सत्त समर्थक मधेसवादी दलले चर्को विरोध गरेका हुन् । एमालेले जिल्ला प्रशासन कार्यालय अगाडि चर्को नाराबाजी गर्दै निणय तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ । बिहानै घण्टाघरबाट विरोध जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको एमाले सान्सद शाहीत्को नेता कार्यकर्ताहरुले केही बेर प्रशासन कार्यालय घेराउ समेत गरे ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Weapons None
Primary Cause Access/control of public land
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments