Incident Reports

केटी जिस्काउनेलाइ जुता-चपपल्

2016-08-01

Madhes, Bara, Mahagadhimai

केटी जिस्काउनेलाइ समुहिक भेलामा सोमवार टाउकोमा चपल राखेर दण्ड सजाय दिइएको छ । महागढीमाइ नगरपालिका गज्भवानिपुरमा चार दीन पहिले मासुम देवनले केटी जिस्काएको भनि आज सर्वजनिक भेला बसेर येस्तो निरणय गरेको हो। निकाइल अंसारी, हबिब आजद, मंजुर मिया, हेरन्द्रप्रसाद जासवाल, जहिर आन्सारी गुलटेन आन्सरिलागयत व्यक्तिहरु भेला भएर केटी जिस्कयाउने गरेकोमा रमासुम देवनलाइ टाउकोमा चपपल राख्न लगाउने निर्णय गरिएको हो। सो स्थानमा ६ महिनाको अन्तरालमा आधा दर्जनभन्दा बढी केटी जिस्काउने, केटी भगाउने कार्य भएको र सजाय नदिएर मिलापत्र मात्र गर्दा समाजमा विकृति बढेकोले परम्परागत सजाय दिने निर्णय भएको पुर्व गाविस उपाध्क्षय मंजुर मियाले बतए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments