Incident Reports

डोटीमा स्थानियद्वारा सडक अवरुद्ध

2016-08-11

Sudurpashchim, Doti, Dipayal Silgadi

सुदुरपशचिम यातायात समिती र पीडित पक्षबिच आर्थिक सहायताको बिषयमा कुरा नमिल्दा डोटिको पुर्वीचौकी भएर जाने सडकमा चल्न नदिने बन्दकर्ताले बताएका छन् । साउन १३ गते डोटीबाट धनगढी गैरहेको सुदुरपशचिम यातायातको हाइसबाट गैरागाउ गाविस - ३ का १६ वर्षिय झपट बोहोरा गाडीबाट खसेर टाउकोमा गहिरो चोट लागेको थियो । चोट लागेका बोहोराको साउन २४ गते राती मृत्‍यु भएको म्रितकका बुवा न्रिप बोहोराले बाटए । बेहोस भए लगत्तै उपक्षर्का लागि लैजादै गर्दा घाइतेको बाटोमै मृत्‍यु भएको थियो । पोस्टमार्टमकालागि जिल्ला अस्पतालमा राखेको शव ४ दिन बित्दा पनि पीडित पक्षले बुझ्न मानेका छैनन । जिल्ला प्रहरी कार्यालयमा यातयात ब्यवसायी र पीडितपक्ष बिच भएको वार्ता कुनै निष्कर्षमा पुग्न नसके पछी बन्दकर्ताले अछाम , बाजुरा र त्यस क्षेत्रमा चल्ने सबै यातायातका साधनहरु ठप्प परेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Weapons None
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown

0 Comments