Incident Reports

हतियार सहित पक्राउ

2016-09-19

Sudurpashchim, Bajura, Budhinanda, Ward 8

पाण्डुसेन–८ गोडेगाँउ बस्ने ४५ बर्षीय अनि कठायतलाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको छ । कठायतले बिना लाईसेन्सको भरुवा बन्दुक लुकाई छिपाई राखेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले सोमबार उनको घर तलासी गर्दा १ थान भरुवा बन्दुक बरामद भएको थियो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments