Incident Reports

घुष सहित पक्राउ

2016-09-30

Lumbini, Rupandehi, Butwal

नापी कार्यालय भैरहवामा कार्यरत नापी सर्वेक्षक गंगा प्रसाध शाह घुष सहित पक्राउ परेका छन्। अख्तियार दुरपयोग अनुसन्धान आयोगको टोलिले नगद २५,००० घुस सहित शाहलाइ पक्राउ गरेको छ। शाहले सिदार्थ नगर नगरपालिकाको कित्ता नुम्बेर ३४०८ को दस धुर क्षत्रफल को जग्गा र घरको हाल साबिक गर्ने काम गरिदिने घुस मागेका थिए। उनले हालसाबिक गर्नका लागि ४ महिना अघि निबेदन दिएकी थिइन्। तर समयमा काम नगरिदिएकोले कामगर्नु अगाडीनै पेक्सी स्वरुप नगद ५,००० दिएको थिइन्। हालसाबिक गरिदिए पछि शाहले काम गरिदिएको भन्दै पुन २५,००० मागेपछि अख्तियार बुटवल कार्यालयमा उजुरी गरेको थिइन्। शुक्रबार बिहान सेवाग्राहीको घरमै पुगेका शाहले नगद २५,००० लिएर निस्कदै गर्दा शाहलाइ रंगेहात पक्राउ गरेको हो।
Local Newspaper - Rupandehi

0 Comments