Incident Reports

Demonstration in front of Prime Minister

2016-10-01

Relatives of the convicts of Tikapur incident staged demonstration before the Prime Minister saying that their voices were ignored. The Prime Minister had come to Jamara Kumariya Irrigation Project for monitoring. The relatives of the the convict went there to submit memorandum to PM but they were not able to give it to the PM after that they started the demonstration. गत वर्ष (२०७२ भदौ ७) को टिकापुर घटनामा संग्लन रहेको आरोपमा पक्राउ परेका व्यक्तिका अफ़न्तहरुले प्रधानमन्त्रीले आफ्ना कुरा नसुनेको भन्दै विरोध गरेका छन् । शनिबार रानी जमरा कुलरिया सिचाई आयोजनाको निरीक्षण गर्न आएका प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउन नपाएपछि आफन्तहरुले केहि बेर विरोध प्रदर्शन गरेका थिए । प्रधानमन्त्रीले हाम्रो पिडा सुन्न्लान भनेर आयों टिकापुर घटनामा संग्लग्न रहेको आरोपमा पक्राउ गरिएका सन्तकुमार चौधरीकि श्रीमती यमुनाले भनिन तर उनले हाम्रो कुरा नै सुन्न चाहेनन् । प्रधानमन्त्रीसामु टिकापुर घटनामा संग्लग्न रहेको आरोपमा पक्राउ परेको व्यक्तिका आफन्तहरुले नाराबजिसंगे रुवाबासी पनि गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments